मलाइका अरोरा र अरबाज खानको तनावपूर्ण सम्बन्धमा फेरि युटर्न आएको छ । विगतका घटना भुलेर यी दुई फेरि एक–अर्कासँग नजिकिने सक्ने समाचार अहिले बलिउडमा भाइरल भएको छ । ६ महिनापहिले मात्र यो जोडी अलग भएको थियो । त्यसपछि यी दुईलाई मिलाउन पूरै खान परिवार लागेको थियो ।

Advertisements

arbaz and malaika khan (Small)अलग भएपछि पनि अरबाजले पत्नी मलाइका फर्किएर आऊन् भन्ने चाहेका थिए । तर, मलाइकाले बारम्बार आफू करिअरका लागि लाग्ने बताउँदै आएकी थिइन् । उनको यस्तो निर्णयमा आमा खुसी थिइनन् । आमाको खुसीका लागि मलाइकाले फेरि अरबाजसँग बस्ने निर्णय गरिसकेको चर्चा छ । उनले अरबाजलाई फोन गरिसकेको र अर्को साताबाट नै यी दुई सँगै हुने चर्चा छ। –

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्