Advertisements

दाङ । दाङको ग्वार र पातुखोलामा पुष १९ गतेदेखी नदिजन्य पदार्थको उत्खनन् तथा निकासी गर्न पाइने भएको छ ।

Advertisements

तुलसीपुर उपमहानगरपालिका र ठेक्का पाएको दिपप्रबिण कन्ट्रक्सन बीच आज सम्झौता भएपछी उत्खनन् तथा निकासी गर्न पाइने भएको हो । ठेकेदार नवीन योगीका अनुसार उत्खनन् तथा निकासी गर्नेले प्रति घनमिटर ६ रुपैँया,१३ प्रतिशत भ्याट र २० प्रतिशत मुनाफाको रकम तिरेर नदिजन्य पदार्थ निकासी गर्न पाइनेछ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्