गणेश आचार्य
दाङ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वृद्धि गरेको रकम घटाउने अभियान सुरू गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव डाक्टर तिर्थराज ढकाल र अार्थिक मामिला तथा थानेश्वर गौतमलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट छुट्याउन निर्देशन दिइसकेका छन् ।

जनतालाई स्वास्थ्य सेवा महंगो नपरोस् भनेर प्रदेश सरकारले प्रतिष्ठानलाई बजेट उपलब्ध गराउन लागेको मुख्यमन्त्री पोखरेललाई उद्रित गर्दै प्रमुख शोकिय सचिव सरोज रेग्मीले बताए । मुख्यमन्त्री पोखरेलको पहलमा प्रतिष्ठानले सेवा शुल्क घटाउने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्