काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटको विरोधमा आइतबार देशभरका म्यानपावर बन्द हुने भएका छन् ।

Advertisements

घरमै पार्क गरी राखिएको कारमा शुक्रबार साँझ गराइए बम विस्फोट घटनाको भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो।

Advertisements

घटनाको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको जिम्मेवारी लिएको छ। एक विज्ञप्ति जारी गर्दै गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रसय दिएकोमा पटक–पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाही गरेको उल्लेख गरेको छ

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्