काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ ।

Advertisements

सहिद रंगशालामा नेपालले शनिबार बंगलादेशलाई ३-० को अन्तरले पाखा लगाएको हो । शनिबारको जितसँगै नेपाल समूह ए को विजेता बनेको छ ।

Advertisements

नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे भने एक गोल नेपालले उपहार पाएको हो ।

नेपाल र बंगलादेश दुवै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्