गणेश आचार्य
दाङ । नेकपाकी सचेतक शान्ता चौधरीलेले एसईई परिक्षा दिँदै हुनुहुन्छ ।

Advertisements

महेन्द्र मावि तुलसीपुरबाट खुला परिक्षामा सहभागी हुनुभएकी उहाँले एसईई परिक्षा दिँदा मनमा केही डर र केही खुसी महशुस भएको प्रतिक्रिया दिनुभयो ।

Advertisements

३८ बर्षिया सांसद चौधरीले उहाँले पहिलो दिन आज मावि सेन्टर तुलसीपुर केन्द्रमा अनिवार्य अंग्रेजीको परिक्षा दिइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्