दाङ । स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्युु भएको छ ।

Advertisements

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रा ४ प ३८२२ नम्बरको स्कुटर अनियन्त्रित हुँदा सोही ठाउँका प्रकाश आचार्यको घटनास्थलमै ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

Advertisements

प्रहरीका अनुसार आचार्य आफैंले स्कुटर चलाएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्