क्वालालम्पुर । मलेसियामा नेपाली र बंगाली सवार बस दुर्घटना भएको छ ।

Advertisements

कामदार लगेर क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा बस गएराति दुर्घटना भएको हो । बस दुर्घटनाहुँदा १३ जनाको मृत्युु भएको छ ।

Advertisements

बसमा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाली र बंगाली कामदार सवार थिए । मृतकको महिचान हुन बाँकी छ । अहिलेसम्म नेपाली दुतावासले दुइजना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्