दाङ । भुँइयारथान(थारु समुदायको मन्दिर) बनाउने क्रममा एकजना वृद्धको मृत्यु भएको छ ।

Advertisements

लमहि नगरपालिका वडा नम्वर ७ मा भुँइयार थान बनाउने क्रममा शुक्रबार बेलुकी छतबाट खसेर सोही ठाउँकी भीमबहादुर रावत(५२)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisements

छतबाट खसेर घाइते भएका रावतको रुथानीय मेडिकलमा उपचार पश्चात घर लगेपछी मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्