तुलसीपुर । दाङको तुलसीपुरमा केमपोल लुब्रिकेन्टस(मोबिल)को हिटर स्थापना गरिएको छ ।

Advertisements

युवा व्यवसायी सन्तोष लामिछाने सहितको युवाहरुको समुहले केमपोल लुब्रिकेन्टसको डिलर तुलसीपुरस्थित अटो भिलेजमा संचालनमा ल्याइएको हो करिब ४५ लाख रुपैँयाको लागानीमा डिलर स्थापना गरिएको प्रोप्राइटर लामिछानेले जानकारी दिनुभएको छ ।

Advertisements

यो मोबिलको प्रयोगले आयल इन्जिन धेरै टिकाउ हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्