दाङ । दुई करोड रूपैयाँको लगानीमा तुलसीपुरको राखलियानमा बालुवा वासिङ प्लान्ट संचालनमा आएको छ ।
राप्ती बालुवा वासिङ प्लान्टमा युवा व्यवसायीहरू संजात धिताल,नवीन कँवर,रन्दिप न्येोपाने, झग्गु भण्डारी  लगाएतको लगानी रहेको छ । पातुखोलाको कच्चापदार्थ प्रयोग गरेर दाङमा सबैभन्दा गुणस्तरीय बालुवा उत्पादन गर्ने संचालकहरूले दावी गरेका छन् ।

Advertisements

यो बालुवा वासिङ प्लान्टले सबै कानुनी प्रक्रिया पूरा गरेको संचालकहरूले बताएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्