दाङ । देउखुरी प्रशोधित पिउने पानीमा लेदो भेटिएको छ ।

Advertisements

तुलसीपुरको एक होटेलमा पानी पिउँदा लेदो फेला परेको हो । आफुले पानी किनेर पिउँदा लेदो भेटिएको तेजेन हमालले जानकारी दिएका छन् ।

Advertisements

ग्राहकले कम्पेलेन गरेपछि हेर्दा अरू सिल प्याक पानीमा पनि लेदो भेटिएको होटल संचालक रामबहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्