दाङ । दाङका निजि विद्यालय चारदिन बन्द हुने भएका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले जेठ १४ गतेदेखि १७ गतेसम्म सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

Advertisements

प्याब्सन र एन प्याब्सन दाङले यस्तो निर्णय गरेका हुन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्