मिना खड्का

Advertisements

दाङ । चमेरो गुफालाई कसरी दिगो बनाउने भन्ने विषयमा आज वृहत् छलफल भएको छ।

Advertisements

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको चमेरो गुफा पर्यटकका लागि आकर्षक क्षेत्र भएकोले यस्को संरक्षण, सम्बर्द्धन ,र विकास कसरि गर्न सकिएला भन्ने विषयमा छलफल भएको हो साथै बृहत समिति पनि गठन गर्न लागिएको हो । यस्तै स्थानीय स्तरको सामाजिक र आर्थिक अवस्था, चमेरो गुफाको बस्तुस्थिति, संरक्षण सम्बन्धि समस्याहरु, साथै स्थानीय बासिन्दाको धारणा र सल्लाह को विषयमा व्यापक छलफल गरियो । चमेरो गुफाको संरक्षणको अभावको कारण चमेरोको सङ्ख्या घट्दै गएकाले यस्को बचाउको लागि उज्यालो को आवस्यक्ता भएको सहभागीले जोड दिएका छन ।

साथै गुफा संरक्षण समितिले निति नियम नबनाएको हुदाँ पर्यटकहरूले छाडा रुपमा गुफा भित्र जथाभावी लेख्ने र फोहोर गर्ने गरेका छन । यस्तै पर्यटकहरू को आवस्यक्तालाई मध्यनजर गरेर गुफा नजिकै खानेपानी , चर्पी , बत्ती लगाएतको व्यवस्था गर्न आवस्यक भएको सहभागीले जोड दिए । साथै चमेरो गुफाको समस्याको उल्लेख गर्दै छलफलका विष्

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्