मोरङ । अटोमेटिक पेस्तोल र गोलीसहित  प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको छ ।

Advertisements

साेमबार दिउँसाे मोरङबाट  पेस्तोल र गोलीसहित उनीहरू पक्राउ परेका हुन् ।

Advertisements

पक्राउ पर्नेमा विप्लव समूह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाल रहेका छन् ।

उनीहरूकाे  साथबाट अटोमेटिक पेस्तोल २ थान, पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्