काठमाडौं । आफू ‘धर्तीमाता’ भएको भ्रम छरेर एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।

Advertisements

महिलालाई शुक्रबार बिहान प्रहरीको विशेष टोलीले बालाजुबाट पक्राउ गरेको हो । प्रहरीले ‘धर्तीमााता’ भन्दै युवतीलाई यातना दिने महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

Advertisements

सेनाको जंगी अड्डासँगै रहेको भद्रकाली मन्दिरमा उनले युवतीलाई यातना दिएकाे भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्