दाङ  । माध्यमिक विद्यालय बालापुरका प्रधानाध्यापक सुवर्ण लामिछानेले नेकपाका अध्यक्षद्वय केपी वली र प्रचण्डलाई चोरको संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेसवुक मार्फत चोर भनेका हुन् ।

Advertisements

उनले लेखेका छन्,´आफुलाइ स्कुलको टेन्सन । यी चोरहरूको स्टाटसले झन् टेन्सन ।

Advertisements


उनले प्रधानमन्त्री समेत रहेका वली र पार्टी अध्यक्ष प्रचण्डलाई ´चोर`भनेपछि उनको आलोचना हुन थालेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्