दाङ । सवारी दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।
दाङ-सुर्खेत सडक खण्डको श्रीगाउँमा रा १ ज ४३६ नम्बरको जिप दुर्घटनामा हुँदा दंगिशरण ७ का २८ बर्षिय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीका अनुसार मृतक वली जिप मालिक हुन् । उनले जिप आफै चलाउने गरेका थिए । श्रीगाउँबाट तुलसीपुर आउँदै गर्दा आज बिहान अनियन्त्रित भइ दुर्घटना भएको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्