गुल्मी । गुल्मीमा १३ बर्षिय बालिका १५ बर्षिया बालकद्धारा बलात्कृत भएकी छन् ।

Advertisements

सत्यवती गाँउपालिका वडा ८ का बालकले साेहि ठाँउकै बालिकालालाई असार १३ गते बलात्कार गरेकाे तर उजुरी भने असार १९ गते दर्ता जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

Advertisements

घटनापछि बालक प्रहरी हिरासतमा छन् । दुवैजना १८ बर्षभन्दा मुनिकाे उमेर समुहकाे भएकाेले बालबालिका ऐन अन्तरगत कारवाही गर्ने तयारी भैरहेकाे खड्का जानकारी दिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्