दाङ । अविरल बर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दाङमा एकजना बालकको मृत्युु भएको छ ।

Advertisements

बंगलाचुलि गाउँपालिका वडा नम्बर ८ कएनपानीका तिलकराम बैजालिका ९ बर्षिय छाेरा भक्तसिङ बैजालिमगर स्थानीय खहरे खाेलाले बगाएर मृत्यु भएकाे हाे । मामाघरबाट फर्किने क्रममा खोला तर्दा उनको बगेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । मृतक बालक मावि मुलावारीको कक्षा ३ मा अध्ययनरत थिए ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्