काठमाडौं – नेपाल प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक(सई) घुससहित पक्राउ गरेका छन् ।

Advertisements

महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेश कुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियारको टोलीले बुधबार साँझ घुससहित पक्राउ गरेको हो । सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्