विराटनगर ।  सिंघिया खोलाले बगाएर बेपत्ता रमेश गुरुङको शव फेला परेको छ ।

Advertisements

रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका १५ वर्षीय गुरुङ साथीहरुसँग पौडी खोल्दा शनिबार दिउँसो २ बजे खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

Advertisements

उनको शव शव आइतबार बिहान जहदा भातीगञ्जस्थित सोही खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्