सल्यान । बहिनी ज्वाँईबाट दिदिसासु बलात्कृत भएकीछन् । कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिमकीे ५२ बर्षिया दिदिसासुलाइ ४२ बर्षिय बहिनी ज्वाँइले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Advertisements

इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काका अनुसार घरमा कोही नभएको बेला बलात्कारको घटना भएको हो । उनलाई बुधबार पक्राउगरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्