दाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य हेमन्त जिसी दाङमा पक्राउ परेका छन् ।

Advertisements

जिसीलाई शनिबार बेलुकी प्रहरील घोराहीको ट्राफिक चोकबाट पक्राउ गरिएको दाङका प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् । उनका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्