दाङ । क्रिश्चियन धर्मका प्रचारकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

सल्यानको शारदा नगरपालिका १ शान्तीनगरमा क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेको अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका तुलबहादुर परियार, रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ का चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ का भिमकु्मारी विकलाई प्रहरीले पक्राउ गरिएको हो ।

Advertisements

उनीहरुको साथबाट बाईबलका साथै धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्