काठमान्डौ । नेकपाको स्कुल बिभाग प्रमुखमा ईश्वर पोखरेल चयन भएका छन् ।

Advertisements

आज बसेको स्थायी कमिटीको बैठकले तत्कालीन एमाले महासचिव पोखरेललाई स्कुल बिभाग प्रमुखको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisements

यसअघी प्रवक्ता श्रेष्ठले पनि स्कुल बिभाग प्रमुखमा दावी गरेपछी नेकपा भित्र विवाद बढेको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्