सल्यान । हत्या तथा अपहरण मुद्दा खेपिरहेकी पुजा घर्तीले रक्तदान गरेकी छिन् ।

Advertisements

उनले सल्यान अस्पतालमा उपचार गराइरहेकी ८० बर्षिया दुर्गा शाहको उपचारार्थ आज रक्तदान गरेकी हुन् । बिरामी शाह प्रहरी हवल्दार सुनिल शाहकी आमा हुन् । पुजाले यसअघि पनि कारागार भित्र रक्तदान गरेकी थिइन् ।

Advertisements

पुजा दाङका व्यापारी राजकुमार श्रेष्ठलाई मायाजालमा पारेर अपहरण पश्चात् हत्या गरेको अभियोगमा पुर्पक्षकालागि सल्यान कारागारमा थुनामा छिन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्