काठमाण्डौ । नदेज्दा कप महिला फुटबलमा नेपाल उज्जेवकिस्तानसँग स्तब्ध हुन पुगेको छ ।

Advertisements

आयोजक किर्गिस्तानविरुद्ध ८–२ गोल अन्तरको फराकिलो जित निकालेको नेपाल उज्वेकिस्तानसँग २–०ले पराजित हुन पुग्यो । पहिलो हाफको ३४औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानले अग्रता लिएको थियो ।

Advertisements

तर, जवाफी गोल फर्काउन सकेन । दोस्रो हाफमा थप गोल गर्दै उज्वेकिस्तान विजयी बन्यो । यो प्रतियोगितालाई नेपालले आसन्न १३औं साग प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्