दाङ । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisements

घोराहीको मिलन चोकबाट हराएको रा ४ प १३२० नम्वरको मोटरसाइकल घोराही १९ दुइखोलीमा प्रबिणकुमार बस्नेतले चलाइरहेको अवस्थामा बरामब गरिएको दाङ प्रहरीले जनाएको छ ।

Advertisements

मोटरसाइकल चोरेको अभियोगमा प्रहरीले रोल्पाको रुन्टीगढीका १६ बर्षिय बस्नेतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्