काठमाडौ । स्टार फरवार्ड सावित्रा भण्डारीको निर्णायक गोल प्रेरित नेपाल पहिलो चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १-० ले पराजित गर्दै नादेझ्दा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ ।

Advertisements

किर्गिस्तानको काराकोल शहरस्थित सेन्ट्रल रंगशालामा निर्धारित ९० मिनेटको खेल सकिन ४ मिनेट बाँकी हुँदा गिता रानाले मैदानको लगभग मध्य भागबाट प्रहार गरेको फ्रि-किकलाई हेडरमार्फत गोलमा परिणत गर्दै सावित्राले नेपालको जित सुनिश्चित गरिन्।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्