दाङ । इप्रका तुलसीपुरले सरकारी जग्गा अतिक्रमण हुनबाट रोकेको छ ।
तुलसीपुर उपमहानगरपालिका १७ रावतगाउँमा करिब एक बिघाह जग्गा स्थानीयले अतिक्रमणगरी टहरा निर्माण गरिहेका थिए । टहरा निर्माण गर्ने क्रममा इप्रका तुलसीपुरबाट गएको टोलीले हस्तक्षेप गरेको थियो ।

Advertisements

प्रहरीले सरकारी जग्गा अतिक्रमणगरी बनाइएको ६० वटा टहरा भत्काएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्वर पालले सरकारी जग्गा अतिक्रणम गरेकाले त्यसलाई रोक्न टहरा भत्काइएको जानकारी दिनुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्