रुपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले १५ हजार घूस रकमसहित प्रहरीलाई पक्राउ गरेको छ ।

Advertisements
इलाका प्रहरी कार्यालय मंगलापुरमा कार्यालय प्रमुखका रुपमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सोमबार कार्यालयबाटै पक्राउ गरिएको हो ।

Advertisements
बिमाको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँबाट घूस लिँदै गर्दा रंगेहात पक्राउ गरी थप अुनसन्धान सुरु गरिएको आयोगको बुटवल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्