सिन्धुली ।  प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी सिन्धुलीका इञ्चार्ज बर्तमान राई (सशि)लाई पक्राउ गरेको छ ।

Advertisements

सिन्धुलीका हरिहरपुरगढी–२ बफरबाट उनलाई आज बिहान ६ बजे प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्