(दमौली) — पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे–१ तल्लो गुणादीमा बलेरो र यात्रुबाहक बस एक आपसमा ठोकिँदा बोलेरो चलकको मृत्यु भएको छ ।

Advertisements

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारु रहेको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने बताए । गम्भिर घाइते उनको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । न

Advertisements
नारायणगढबाट पोखरा केरा आउँदै गरेको लु १ च ७०४१ नम्बरको बलेरो र पोखराबाट दमौली जाँदै गरेको ग १ ख ४०२२ नम्बर यात्रुबाहक बस एक आपसमा ठोकिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्