दाङ । विप्लव नेतृत्वको नेकपाको राप्ती ब्युरो इन्चार्ज रत्न थापामगरलाई पक्राउ परेका छन् ।

Advertisements

उनलाई प्युठान नगरपालिका–३ स्थित आफ्नै घरबाट पक्राउ गरिएको पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई प्युठान कारागारमा राखिएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्