राैतहट । निलम्बित सांसद   मोहम्मद अफताब आलमलाई आज रौतहट जिल्ला अदालतले थप ५ दिन थुनेर अनुसन्धान गर्न आदेश दिएको छ ।

Advertisements

काँग्रेस बाट प्रतिनिधि सभामा निर्वाचित १२ बर्षअघि कयौं व्यक्तिलाई ज्युँदै जलाएर हत्या गरेको अभियोग लागेकाेे छ । उनलाई यसअघि सात दिनको म्याद थपिएको थियोे ।

Advertisements

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्