कालिकोट । विप्लव समुहको अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गरेको छ ।

Advertisements

उहाँलाई कालिकोट जिल्लाको शुभकालीमा पर्ने छाती गाउँबाट प्रहरीले अपहरणमुक्त गरेको हो । घटनाको थप विवरण आउन बाँकी छ । उहाँलाई विप्लव समुहले गएराति अपहरण गरेको थियोे ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्