तुलसीपुर । तुलसीपुरमा थारुहरुको बहुआयामिक सभाहलको शिलान्यास गरिएको छ ।

Advertisements

तुलसीपुर वडा नम्वर ५ स्थित नमुना भुह्याँर थान परिसरमा निर्माण गरिने सभा हलको शिलान्यास  प्रतिनिभिसभा सदस्य हिराचन्द्र केसीले गरे । सभाहल निर्माणका लागी सांसद विकास कोषबाट २० लाख बजेट विनियोजन गरेका छन् ।

Advertisements

नमुना भुह्याँर थान तुलसीपुर ५ को आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ३ दाङको सहआयोजनामा बुधवार तुलसीपुरमा आयोजना गरिएको माघ विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन अवसरमा सहभालको शिलान्यास गरिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्