दाङ । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एउटा मोबाइल बरामद गरेको छ ।

Advertisements

पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् । उनलाई ईप्रका तुलसीपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्