salman-luliyaबलिउडमा धेरैलाई सलमानले बिहे गर्छन वा गर्दैनन् भन्नेमा ठूलो कौतुहलता छ। भारतीय संचारमाध्यमले जनाए अनुसार सलमान खानले यसै वर्षको अन्त्यसम्मा बिहे गरिसक्ने छन्। खबरका अनुसार सलमानमाथी बिबाहको लागी आमाको ठूलो दबाब रहेको छ।

आमाको दबाबका कारण सलमान बिहे गर्ने राजी भएका छन्।मिडिया रिपोर्टका अनुसार उनले आफ्नी गर्लफ्रेण्ड लूलिया भान्तुरसँग डिसेम्बर २७ तारिखमा विहे गर्नेछन्। २७ तारिखका दिन सलमानको जन्मदिन हो र सो दिन सलमान खान ५१ वर्ष लाग्नेछन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्