मोडलिङ र कला क्षेत्रमा प्रवेश गर्ने सानैदेखिको धोका पूरा गर्न म्युजिक भिडियोमा अभिनय गरेकी शालु गौतमका हट एण्ड सेक्सी तस्बिरहरूले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चाएका छन् । फिल्ममा खेल्न खासै रुची नदेखाउने शालुलाई फिल्म खेल्न पनि प्रस्ताव आइरहन्छन् । म्युजिक भिडियोहरू अलि धेरै देखिने शालुका तस्बिर भाइरल बनेका छन् ।

शालुको तस्बिर खिच्ने शैली र तस्बिरमा देखिने उनका गोप्य अंगले उनका तस्बिर भाइरल बनेका हुन् । उनी भन्छिन्, ‘म कलाकार हुँ, त्यसमा पनि बेली डान्सर हुँ, मेरो पहिरन बेली डान्सरकै जस्तो हुनु स्वभाविक हो ।

salu salu1

Advertisements

salu4 salu2 salu3  salu5

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्