काठमाडौँ, २२ असार ।महानायक राजेश हमालको आउदै गरेको फिल्म “शकुन्तला” मा महिलाको भूमिकामा देखिएका छन । फिल्म ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएकोले महानायक हमाल तीज बिशेष गीतमा दिखिन लागेका हुन  ।

Advertisements

दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । महेश्वर र श्रीदिपा खत्रीले निर्माण गरेको फिल्ममा  राजेश हमाल, किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह आदिको अभिनय रहेको छ  ।

हेरौ महानायक राजेश हमालको फेसबुकबाट लिइएको केहि तस्बिरहरु 

Advertisements

13615329_1764607033754146_739119269279950945_n

13615189_1764607070420809_4549511089421310178_n

13620707_1764607107087472_6504891383307975353_n

– See more at: http://www.khabartimes.com/kala/24455#sthash.aJGSsJd2.dpuf

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्