काठमाडौं, असार २३ – लमजुङ केन्द्रबिन्दु भएर २ बजेर ४४ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

Advertisements

यो गएको वर्ष गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४ सय ६३ वटा परकम्प गएको छ । यसअघि असार ८ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्