काठमाडौ । काठमाडौका दुई स्थानमा सिलिन्डर बिस्फोट भएको छ ।

Advertisements

अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ। अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ।

घटनाको पुष्टि प्रहरीले गरेको छ। त्यसैगरी, सुकेधारमा दुई जनाको मृत्यु भएको छ। सिलिन्डर विस्फोट भएको र उक्त घटना भएको बताइएको छ। थप विवरण आउन बाँकी रहेको छ।

उच्च प्रहरी स्रोतका अनुसार भोलि आह्वान गरिएको बन्दमा बिस्फोट गराउन विप्लव समुहका कार्यकर्ताले सिलिन्डर बम बनाइरहेका थिए । सोही बम बनाउँदै गर्दा सिलिन्डर पड्केर उनीहरूको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्