गाेविन्द खड्का

Advertisements

घाेराही। यात्रुहरुलाई उचित व्यवहार नगरे को  गुनासो  आएपछि  घो राही–तुलसीपुर चल्ने  बसमा सुराकी परिचालन गरिएको  छ। उनीहरु एउटा वसमा जाने  र अकोर् मा फर्किने  व्यवस्था मिलाइएको  छ।

सार्वजनिक यातायात व्यवस्थापनमा स्थानीय तहको  भूमिका के  ? शीर्षकमा नरे न्द्र के सीले  सो मवार साझ फे सबुकमा लेख्नुभएको  थियो – ‘नारायणपुरसम्म सुत्के री बुहारी र बृद्धा आमालाई पठाउनु थियो । तर सार्वजनिक बसले  सिट दिन माने नन्। उनीहरुको  तर्क थियो  तुलसीपुर जाने  भए सिट पाइन्छ नत्र उभिनुपर्छ। दुई महिनाकै सुत्के री र ८५ वर्षीया बृद्धा आमालाई पनि बसमा उभ्याएर के  पठाउनु, एक छिन विवाद नै गरे र अरु यात्रुको  पनि समर्थन जुटाएर उहा“हरुलाई सिटमा बसाएर पठाइयो ।’ यसले  सामाजिक सञ्जालमा ठूलै बहस सिर्जना गरे को  छ।
त्यसको  पहिलो  टिप्पणीमै राप्ती अञ्चल सार्वजनिक वस व्यवसयायी समितिका अध्यक्ष सुरे श हमालले  ‘सरको  सुझावलाई आत्मसात गर्दै यातायातमा दे खिएका समस्याहरु सुधानेर्  प्रतिबद्धता व्यक्त गर्छु’ ले ख्नुभएको  छ। उहा“ले  अझ गम्भीर हु“दै थप्नुभएको  छ– ‘हवस सर, सक्दो  सुधानेर्  प्रयत्न गनेर् छु, हजुर।’ राप्ती अञ्चलकै सबै भन्दा जे ठो  र ठूलो  संस्था अहिले  सरकारको  नीति अनुसार त्रिसिद्धे श्वरी से वा यातायात प्रालिमा परिणत भएको  छ। यसले  गरे को  प्रतिबद्धता र तत्कालै दे खाएको  चासो लाई अर्थपूर्णरुपमा लिइएको  थियो ।

उक्त प्रालिले  वसमा यात्रुलाई गरिने  व्यवहार बुझ्न सुराकीका लागि नक्कली यात्रु परिचालन गनेर्  पहिलो  कदम उठाएको  छ। प्राप्त सूचना अनुसार मंगलवार दुईजना त्यस्ता यात्रुहरु अध्ययनका लागि घो राहीबाट तुलसीपुर जानुभएको  छ। उहा“हरुको  नाम खुलाउन प्रालिले  इन्कार गरे को  छ। बिहान वस चढे का ती व्यक्तिले  सा“झसम्म कुनै प्रतिक्रिया नदिएको  प्रालिले  बताएको  छ। तुलसीपुरबाट घो राही के ही दिनभित्रै थप सुराकी यात्रु पठाउने  तयारी गरे को  सूचना प्राप्त भएको  छ। उक्त टो लीले  बाटो भरि यात्रुलाई गरिने  चालक सहचालकको  व्यवहार अध्ययन गनेर् छ। के हीलाई घो राही चो क र तुलसीपुर चो कमा अध्ययन गर्न राखिएको  बताइएको  छ। रिपो र्ट अनुसार थप कदम चाल्ने  बताइएको  छ।

उता फे सबुक पे जमा निकै गम्भीर सवालहरु उठे का छन्। यात्रु लुछ्ने , सामान एउटामा यात्रु अकोर्  वसमा बसाल्ने , हातपात गनेर् , अभद्र व्यवहार दे खाउने , तुलसीपुरबाट आउ“दा विजौरीसम्मका र घो राहीबाट जा“दा नारायणपुरसम्मका यात्रुमा उचित व्यवहार नगरिएको  जस्ता गुनासो  पो खे का छन्। प्रतिस्पर्धाका नाममा अमानवीय व्यवहार नगर्न सुझाव दिएका छन्।

ज्ये ष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्के री र बालबालिकालाई ससम्मान यात्रा गनेर्  वातावरण मिलाउन प्रतिबद्ध रहे को  त्रिसिद्धे श्वरी यातायात प्रालिले  जनाएको  छ। त्यस्ता व्यक्तिहरुको  से वा नै कमाइ माने को  कार्यालय सचिव मानकुमार रानाले  बताउनुभयो । उहा“ले  अशक्त व्यक्तिलाई कुनै किसिमको  हैरानी दिने  मनसाय नभएको  स्पष्ट पार्नुभयो । ‘नजिक वा टाढा जता गए पनि उहा“हरुलाई सम्मान गरे र सिटमा बसाल्नु भने का छौं’– त्रिसिद्धे श्वरी प्रालिका सचिव रानाले  भन्नुभयो – ‘जहा“बाट चढे  पनि झरे  पनि आफ्नै खुशी हुन्छ।’ उहा“ले  आफ्ना चालक सहचालकबाट कुनै रो कटो क भए गरे को  पाइए सजाय हुने  जानकारी दिनुभयो । त्यसैको  अध्ययन गर्न नक्कली यात्रु परिचालन गरिएको  छ।

बसभित्र सिट नभएको  अवस्थामा बीच बाटो मा चढे का त्यस्ता यात्रुहरुलाई के ही समय आफू उठे र सजिलो  गराउने  संस्कार कमै दे खिन्छ। बच्चा बो के का आमा, उभिन नसक्ने  अपांगता भएका व्यक्तिलाई सम्मानस्वरुप आफ्नो  सिट छो ड्ने  नजिकै बसे का यात्रुले  गर्नुपर्छ । सख्त र क्षमतावान व्यक्तिले  मानवीय व्यवहार दे खाउने  र चालक तथा सहचालकले  यात्रुको  अवस्था अनुसार सम्मान गर्नुपनेर्  सचिव रानाको  भनाइ छ। नजिकका यात्रुलाई के ही बे र बाहिरै कुराएर टाढाका यात्रुलाई खो ज्दै सिटमा बसाल्ने  चलन अघिदे खि चल्दै आएको  छ। बाहिर उभिनै नसक्ने , त्यसरी उभ्याइ राख्न नमिल्ने  व्यक्तिलाई पनि पर्खिनुस् भन्ने  अमानवीय व्यवहारप्रति धे रैले  कडा शब्दमा बिरो ध जनाएका छन्।

नयाँ युगबाेध दैनिकबाट साभार

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्