काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन्।

Advertisements

बुधबार सिंहदरबार परिसरभित्रै निर्माण हुन लागेको संसद भवनको प्रधानमन्त्री ओलीले शिलन्यास गरेका हुन्।

सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो।

 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ अर्ब २६ करोड लागतमा साे भवन निर्माण गर्न लागिएको हाे।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्