पाल्पा । पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान ११ बजे लु।१ ज ४२०९ नम्बरको तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Advertisements

सो दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरुको अहिलेसम्म सनाखत हुन नसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्