
यो चुनौती सामाजिक सञ्जाल फेसबुकमा एउटा ‘सेक्सी’ तस्बिर राख्दै उनले दिएकी हुन् ।
बेलामौका विभिन्न प्रकरणमा विवादमा आउने गायिका मगरले छोटा लुगा लगाएको तथा अंग प्रदर्शन गरेको भनी आलोचना हुने गरेको छ ।
कहिलेकाहीँ कलाकारिता वृत्तमा नै अश्लीलतालाई प्रोत्साहन गरेको भन्दै मगरविरुद्ध अन्य कलाकार समेतले टिप्पणी गर्दै आएका छन् ।

