अर्घाखाँची । भारतको गुजरातमा सवारी दुर्घटनामा परी अर्घाखाँचीका एक युवाको मृत्यु भएको छ ।

Advertisements

रोजगारीको सिलसिलामा भारत पुगेका मालारानी ९ गोखुङ्गापात्ले निवासी २४ वर्षीय सुमन घिमिरेको पुस २० गते गाडी दुर्घटना हुँदा मृत्यु भएको आफन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्