तुलसीपुर । स्लो बाइक रेस प्रतियोगितामा नारायण भट्टराई प्रथम भएका छन् ।प्याब्सनको २९ औं दिवसको अवसरमा आयोजित दाङका प्याब्सन अन्तर्गतका प्रिन्सिपल स्तरीय स्लोबाइक प्रतियोगितामा सहभागी २६ जना प्रिन्सिपलहरुबिच भएको प्रतियोगितामा प्रथम नारायण भट्टराई प्रथम हुन सफल भएका हुन् ।

Advertisements

भट्टराई शान्तिदिप इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । डि.आर भण्डारी ( हाम्रो पहुँच सेकेण्डरि स्कुल ) दोस्रो र सागर मणि अधिकारी (न्यु लक्ष्मी मा.बि. ) तेस्रो भएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्